२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

गायिका गंगा गजमेरले ’नरहे यो जिन्दगी’ म्युजिक भिडियो सार्वजनिक

सोमवार , फाल्गुण ३, २०७७

काठमाडौं, फागुन  । प्रणय दिवसको अवसर पारेर गायिका गंगा गजमेरले ’नरहे यो जिन्दगी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ ।

गीतकार गोपाल लोहारको शब्द र गीतलाई मानसी किरणले संगीतवध्द गर्नु भएको छ । म्युजिक भिडियोमा रोशनी कार्की र संजय बिक बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।

दिनेश पराजुलीले भिडियोलाई छायांकन गुर्न भएको भीमा लोहार निर्मात्री रहेको सो भिडियो उत्तर राना मगरको सम्पादन र निर्देशनमा तयार पारिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार