२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ

मंगलवार , पौष २८, २०७७

काठमाडौँ, पुस । प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छिन् । 

कलाकारहरुले प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा उजुरी दिएपछि उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । 

जिल्ला अदालत काठमाण्डौबाट पक्राउ अनुमति पाएपछि रेग्मीलाई पक्राउ गरिएकाे प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताउनुभयो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार