काठमाडौं, जेठ ।
सरकारले ३१ निकाय खारेजी र ८ निकायको पुनर्संचनाको योजनाको योजना ल्याएको छ।
आर्थिक वर्ष २०८३-८४ का लागि आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै ३१ निकाय खारेजी, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण र १८ निकायको पुनर्संरचना हुने बताएका हुन्।