काठमाडौं, जेठ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ चयन भएका छन्।
सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ -संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमिति सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्षमा गरेका हुन्।