२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सरकारको नीति तथा कार्यक्रम

राजनीतिक दलसँगको सहकार्यमा - ' संविधान संशोधन गरिने '

सोमवार , बैशाख २८, २०८३

 

काठमाडौं, बैशाख ।

सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने भएको छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

उनले सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिने घोषणा गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार