२०८३, आश्विन ५ गते
सोमवार, आश्विन ५ गते २०८३
मंगलवार , बैशाख २२, २०८३
Shares
काठमाडौं, बैशाख ।
सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई संघीय संसदको दुवै सदनको बैठक आह्वान गर्न सिफारिस गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
Copyright © 2026 All right reserved to Demo Khabar Site By: SobizTrend Technology