२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेसको प्रमुख सचेतकमा बासना थापा र सचेतक निश्कल राई

सोमवार , बैशाख १४, २०८३

 

काठमाडौं, बैशाख ।

नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रमुख सचेतक बासना थापालाई बनाउने भएको छ। पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभाको प्रमुख सचेतक थापा र सचेतक निश्कल राईलाई बनाउने निर्णय भएको हो।

बैठकले भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको थियो। कांग्रेसको गुटगत लडाईले संसदीय दलको नेता र प्रमुख सचेतक चयन हुन सकेको थिएन।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार