२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

रास्वपाको निर्णय : बैशाख १५ देखि जिल्ला अधिवेशन

सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि ९ वटा एजेण्डा तय

आइतवार , बैशाख ६, २०८३

 

काठमाडौं, बैशाख ।

राष्ट्रिय स्वतन्त्र पार्टीले बैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू गर्ने भएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले बैशाख १५ गतेदेखि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।

यस्तै बैठकले सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि ९ वटा एजेण्डा तय गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार