२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मौसम विज्ञान विभाग भन्छ

पश्चिमी वायुको प्रभाव  : '  उपत्यकासहित देशभर वर्षा '

बुधवार , चैत्र २५, २०८२

 

काठमाडौँ, चैत ।

पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण बुधबार देशका विभिन्न भागमा वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल उपत्यकासहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा साधारणतया बदली रहेको छ ।

अहिले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार