२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

रास्वपा बैठक निर्णय  ः ' डीपी अर्याल सभामुखको उम्मेदवार '

बिहिवार , चैत्र १९, २०८२

 

काठमाडौं, चैत ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहीबार सिंहदरवारमा बसेको रास्वपा संसदीय दलको बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।

उनका अनुसार पार्टी सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए। बैठकले अर्यालको नाम सर्वसम्मत रूपले पारित गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार