२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

आयोगमा बुझायाे  : ' यी २० समानुपातिक सांसदको सूची '

आइतवार , चैत्र १, २०८२

 

काठमाडौं, चैत । नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित २० जना सांसदहरू नामावली निर्वाचन आयोगमा पेश गरेको छ। आयोगका अनुसार कांग्रेसले विभिन्न कलस्टरमा १५ जना महिला र ५ जना पुरुषको नाम बुझाएको हो।

सूची हेर्नुस्:
खस आर्यबाट
 
१.सुशीला ढकाल
२.रुक्मिणीदेवी कोइराला
३. रीना उप्रेती,
४. सीता थपलिया
५. गंगा शाही
६. अर्जुननरसिंह केसी

आदिवासी जनजातिबाट
७.गीताकुमारी सेन्दाङ
८. गंगालक्ष्मी अवाल
९. गीता गुरुङ
१०. रेनुका काउचा
११. सुनिताकुमारी सुवेदी
१२. भीष्मराज आङ्देम्बे

मधेशीबाट
१३. निनुकुमारी कर्ण
१४. रेखाकुमारी यादव
१५. चन्द्रमोहन यादव

दलितबाट
१६. हरिनादेवी कामी
१७. पवित्रा विक
१८. मानबहादुर नेपाली

थारूबाट
१९. प्रमिलाकुमारी गच्छदार

मुस्लिमबाट
२०.शाहजान खातुन

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार