काठमाडौँ, माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर प्रमुख पदबाट राजिनामा दिएका छन् । आइतबार उनले महानगर उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।
राजिनामा दिएसँगै उनी रास्वपा पार्टी कार्यालय पुग्दैछन् । शाहले महानगर प्रमुखको पदबाट राजिनामा दिएको प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंको बताए ।
' आइतबार अपराह्न उहाँले आफ्नो राजिनामा पत्र महानगर उपप्रमुख सुनिता डंगोललाई बुझाउनु भएको छ,' उनले भने ।