२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस : ' कार्यसम्पादन समिति बैठक बुधबार '

मंगलवार , पौष ८, २०८२

 

काठमाडौं, पुस । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडैलले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी।स्मृति भवन, बी.पी. नगर ललितपुरमा बोलाइएको जानकारी दिएका छन ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार