२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देउवा - ओलीबीच भेटवार्ता

समसामयिक राजनीतिक विषयमा छलफल : देउवा सचिवालय

सोमवार , पौष ७, २०८२

 

काठमाडौँ, पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सभापति देउवा निवास महाराजगन्जमा सोमबार भएको भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष ओलीसँग एमाले महासचिव शङ्कर पोखरेल पनि थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार