२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

उमङ्गको चाड यमपञ्चक

भाइटीकाको उत्तम साइत : " बिहीबार ११ : ३९ बजे "

मंगलवार , कार्तिक ४, २०८२

 

काठमाडौँ, कात्तिक । यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ ।

बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको हो,नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.देवमणि भट्टराईले जानकारी दिएका छन ।

यस वर्ष शनिबार धन त्रयोदशी र धनतेरस परेको थियो भने आइतबार काग तिहार मनाइयो । सोमबार भने बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा मनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार