२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पेरिस ओलम्पिक

नेपालका दुई खेलाडीले आज  पौडी र राईफलमा प्रतिस्पर्धा गर्दै

आइतवार , श्रावण १३, २०८१

 

काठमाडौँ, साउन । पेरिस ओलम्पिक खेलुकदमा आज दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । 

सुटिङमा सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दैछिन् । यो खेल नेपाली समय अनुसार दिउँसो १ बजे शुरु हुनेछ । 

त्यस्तै पौडी खेलाडी डुवाना लामाले पनि आजै प्रतिस्पर्धा गर्दैछिन् । उनले हिट चरणको खेलमा दिउँसो ३ः५० बजे प्रतिस्पर्धा गर्ने छिन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार