२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चलचित्र विकास सदस्यद्वयले राजीनामा दिए

बिहिवार , माघ २६, २०७९

काठमाडौँ, माघ ।चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

बोर्डका सदस्यद्वयले बुधबार राजीनामा दिनुभएको बोर्डका सदस्य सचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टङ्कबहादुर महतले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार