२०८३, आश्विन ५ गते
सोमवार, आश्विन ५ गते २०८३
शुक्रवार , मंसिर १६, २०७९
Shares
काठमाडौ, मंसिर । बाजुरामा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन्।उनले ७ हजार ३६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ४ हजार ५९० मत पाएका छन्। उनीहरुबीच २ हजार ४४६ मतको अन्तर छ।
Copyright © 2026 All right reserved to Demo Khabar Site By: SobizTrend Technology