२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

ओस्कार जित्न सफल अभिनेता सिडनीको निधन

शनिवार , पौष २४, २०७८

काठमाडौं, पुस । सिनेमाको दुनियाँमा इतिहास रच्न सफल अभिनेता सिडनी पोइटियरको निधन भएको छ ।

उनको बिहीबार ९४ वर्षको उमेरमा निधन भएको हो । उनले ओस्कार अवार्ड जितेका थिए ।

उनको निधन भएको बहामियनको परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी दिएको हो । अभिनेता सिडनीको लस एन्जेलिसस्थित आफ्नै निवासमा निधन भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार