२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

बढ्यो सुनको मूल्य, कति छ आजको बजारभाउ ?

मंगलवार , मंसिर २३, २०७७

काठमाडौं, मङ्सिर  ।  नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ ।

सोमवारको तुलनामा प्रतितोला छापावाल सुनका मूल्य १५ सय वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमवार सुनको मूल्य ९२ हाजर ६ सय कायम भइ कारोबार भएको थियो ।

त्यस्तै आइतवार प्रतितोला छापावाल सुनको मूल्य ९२ हजार ७ सय रहेको थियो । आज तेजावी सुनको मूल्य ९३ हजार ६ सय ५० रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार