२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनचाँदीको मूल्य स्थिर

बिहिवार , मंसिर ११, २०७७

काठमाडौँ, मङ्सिर  ।  नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यसैगरी तेजावी सुन पनि तोलामा ९१ हजार रुपैयाँ अर्थात बुधबारकै मूल्यमा कारोबार भएको छ । यस्तै चाँदी पनि बिहीबार स्थिर रही ११७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको महासंघले जनाएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार