२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्यमा सामान्य बृद्धि, कति छ आजको बजारभाउ ?

आइतवार , मंसिर ७, २०७७

काठमाडौं, मंसिर।  नेपाली बजारमा आइतवार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ ।

शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार रहेको थियो । आज सुनको ३ सयले बृद्धि भई प्रतितोला छापावाल सुन ९४ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९३ हजार ८ सय रहेको छ । तर आइतवार चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । गत कारोबार दिन शुक्रवार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय १० मा कारोबार भएको थियो ।

भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार