२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आजको विनिमयदर, डलरको मुल्य कति ?

आइतवार , आश्विन २५, २०७७

काठमाडौं, असाेज ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि डलरको बिक्री मुल्य ११७ रुपैयाँ ३२ पैसा तोकेको छ । 

यस्तै, डलरको खरिददर भने रु. ११६ रुपैयाँ ७२ पैसा तोकिएको छ । यसैगरि अन्य मुुलुकको मुद्राको विनिमयदर यस प्रकार छः 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार