काठमाडौं, असाेज । एनआईसी एसिया बैंकले चेक जम्मा गर्न अनलाइनबाटै भौचर भर्न सकिने व्यवस्था गरेको छ ।
यसका लागि ग्राहकले बैंकको ‘डब्लुडब्लुडब्लुडटकम आईसर्भडटकम एनआईसीएसियाबैंक डटकम’ लिंकमा गएर चेक जम्मा गर्ने डिजिटल भौचर भर्न सकिन्छ ।
यस लिंकभित्र पहिलेकै फारमको ढाँचाको डिजिटल भौचर राखिएको बैंकले जनाएको छ ।