२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

विदेशी मुद्राको आजको विनिमयदर, डलरदेखि रियालसम्मको कति छ भाउ ?

बिहिवार , श्रावण २२, २०७७

काठमाडौं, साउन। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२० रुपैया २० पैशा तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ६० पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ १३ पैसा र खरिददर १० रुपैयाँ  ०८ पैशा तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३३ रुपैयाँ ०१ पैसा  र खरिददर ३२ रुपैयाँ ८४ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ८२ पैसा र खरिददर ३१७ रुपैयाँ २३ पैसा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार