२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य कति?

आइतवार , आषाढ २८, २०७७

काठमाडौं, असार । आइतबार सुनको मूल्य प्रतितोला ९२ हजार एक सयमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य ९१ हजार ६ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १७ सय ९९ मा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको छ।
आज चाँदीको मूल्य ९ सय ८० रुपैयाँमा कायम छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार