२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

पेट्रोलमा पाँच तथा डिजेल र मट्टीतेलमा दुई रुपैंया भाउ बढ्यो

मंगलवार , आषाढ १६, २०७७

काठमाडौं,  असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । देशका लकडाउन केही खुकुलो भएसँगै पेट्रोलमा प्रतिलिटर ५ रुपैंया तथा डिजेल तथा मट्टितेलको मूल्य २–२ रुपैयाँले वृद्धि गरिएको हो ।

बढेको मूल्य गएराति १२ बजेदेखि नैं लागु भईसकेको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ ।

आयल निगमल पठाएको नयाँ खरिद मूल्यसूची अनुसार लागत बढेर आएपछि निगमले इन्धनको मूल्य बढाउनुपरेको नेपाल आयल निगमको तर्क छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार