२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

बुधबार सुनको मुल्य बढ्यो : तोलाको कति?

बुधवार , आषाढ ३, २०७७

काठमाडौं, असार । आज बुधबार सुनको मुल्यमा बृद्धी भएको छ ।

मंगलबार छापावाला सुनको मूल्य ८९ हजार ७  सयमा कोरोबार भएको थियो भने आज एक सयले बढेर ८९ हजार ८ सयमा  कोरोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी मुल्यमा बुधबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार