२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अर्थमन्त्री डा खतिवडाद्वारा बजेट वक्तव्य शुरु

बिहिवार , जेठ १५, २०७७

काठमाडौं, जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन्।

कोराना सङ्क्रमणको महामारीका बीच समाजिक दूरी कायम गरी व्यवस्थापन गरिएको सङ्घीय संसद्को संयुक्त बैठकमा उहाँले आज बजेट प्रस्तुत गर्नुभएको हो ।

बैठकलाई व्यवस्थित गर्ने सन्दर्भमा केही सांसद सदस्यलाई बाल्कोनीमा आसनका लागि सिटको व्यवस्था गरिएको छ ।  अर्थमन्त्री डा खतिवडाले प्रस्तुत गर्नुभएको यो तेस्रो बजेट हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार