२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आज पनि घट्यो डलरको मुल्य, आजको विनिमयदर

बुधवार , बैशाख १७, २०७७

काठमाडौं, बैशाख । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंककाअनुसार आजका लागि अमेरिकी डलरको बिक्री मुल्य रु. १२१.४१ रुपैयाँ रहेको छ । यस्तै, डलरको खरिददर भने १२०.८१ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंककाअनुसार आज पनि डलरको मुल्य घटेको छ । हिजो डलरको बिक्री मुल्य नै १२२ रुपैयाँ भन्दा बढी रहेको थियो । 

यस्तै, अन्य मुलुकको विनिमयदर यस प्रकार छः

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार