२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आजको विनिमयदर, डलरको मुल्य घट्यो

मंगलवार , बैशाख १६, २०७७

काठमाडौं,  वैशाख । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंककाअनुसार आजका लागि अमेरिकी डलरको बिक्री मुल्य रु. १२२.२१ रुपैयाँ रहेको छ । यस्तै, डलरको खरिद मुल्य भने १२१.६१ रुपैयाँ रहेको छ ।

राष्ट्र बैंककाअनुसार मंगलबारको तुलनामा आज डलरको मुल्य केही मात्रामा घटेको छ ।  यस्तै, अन्य मुलुकका मुद्राको विनिमयदर यस प्रकार छः

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार