२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आज सोमवार सिटिजन्स बैंकको ३९ शाखा खुल्ला रहने

आइतवार , बैशाख १४, २०७७

काठमाडौं,  वैशाख ।  लडाउनलाई दृष्टिगत गर्दै सिटिजन्स बैंकले आज सोमवार ३९ शाखा खुल्ला गर्ने भएको छ ।

बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई  ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । 

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार