२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मेगा बैंकको आज ३७ शाखा खुल्दै, कुन प्रदेशमा कति ?

बुधवार , बैशाख ३, २०७७

काठमाडौं,  वैशाख । लकडाउनलाई दृष्टिगत गर्दै मेगा बैंकले बुधवार (आज) ३७ शाखा खुल्ला गर्ने भएको छ ।

बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार