काठमाडौं, चैत । लकडाउनलाई दृष्टिगत गर्दै मेगा बैंकले बिहीबार (आज) बिभिन्न ठाउँका ६१ शाखा खुल्ला गरेको छ ।
आवश्यता अनुसार बैंकले आज बिभिन्न शाखालाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बताएको छ । लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ ।
यी हुन् बैंकले आज खुल्ला गर्ने शाखा कार्यालयहरु
