२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सेयर बजार : "बैशाख ३ सम्म स्थगित"

बुधवार , चैत्र २६, २०७६

काठमाडौँ, चैत  । कोरना सङ्क्रमण रोक्नका लागि सरकारले लकडाउनको समायावधि पुनः बढाएपछि नेपाल स्टक एक्सचेन्जले धितोपत्र बजारबाट हुने कारोबार पनि आगामी वैशाख ३ गतेसम्मका लागि स्थगित गरेको छ ।

नेप्सेले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरोकारवाला सबै पक्षको सम्भावित सङ्क्रमण जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको जनाएको छ 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार