२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कोरोना भाइरसको संक्रमण

कोरोना नियन्त्रण कोष : 'आयल निगमले दियो ५० करोड'

निगमको १५ दिनको तेल तथा ग्यास बेचेर कमाएको नाफा बराबर

बिहिवार , चैत्र २०, २०७६

काठमाडौं,   चैत। सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

बुधबार बसेको निगम सञ्चालक समिति बैठकले कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

सहयोग रकमको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।

सहयोग रकम निगको विगत १५ दिनको तेल तथा ग्यास बेचेर कमाएको नाफा बराबर हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार