२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अमेरिकी डलरको भाउ ५१ पैसाले घट्यो

मंगलवार , चैत्र ११, २०७६

काठमाडौं, चैत । आज अमेरिकी डलरको भाउ ५१ पैसाले घटेको छ । आज १ अमेरिकी डलरको बिक्रीदर १ सय २१ रुपैयाँ ८३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

मंगलबार १ डलरको बिक्रीदर अहिलेसम्मकै महँगो १ सय २२ रुपैयाँ ३४ पैसा थियो ।

आज १ अमेरिकी डलरको खरिददर हिजोकोभन्दा ५१ पैसाले घटेर १ सय २१ रुपैयाँ २३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार