२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य आज फेरि घट्यो

बिहिवार , श्रावण ७, २०७८

काठमाडौं, साउन । बिहीबार सुनको मूल्य सात सयले फेरि घटेर तोलाको ९१ हजार ८ सयमा कायम छ। 

अघिल्लो दिन सुनको मूल्य ९२ हजार पाँच सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदी १२ सय ६० रुपैयाँमा कायम थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय दुई अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार