२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य चार सयले बढ्यो

मंगलवार , श्रावण ५, २०७८

काठमाडौं, साउन । मंगलबार सुनको मूल्य चार सयले बढेर तोलाको ९३ हजार दुई सय पुगेको छ। अघिल्लो दिन सुन ९२ हजार ८ सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य १० रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार