२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य आज९२ हजार ४ सयमा कायम

शुक्रवार , आषाढ २५, २०७८

काठमाडौं, असार । सुनको मूल्य प्रतितोला ९२ हजार ४ सयमा कायम छ। 

चाँदीको मूल्य १३ सय ५ रुपैयाँ तोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार