२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य आज ९२ तोलाको हजार तीन सय

बिहिवार , आषाढ २४, २०७८

काठमाडौं, असार । सुनको मूल्य तोलाको ९२ हजार तीन सयमा कायम छ। 

चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार