२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य घट्यो

बिहिवार , आषाढ ३, २०७८


काठमाडौं, असार । एकैदिन सुनको मूल्य ११ सयले घटेर तोलाको ९२ हजार पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ९३ हजार एक सयमा कारोबार भएको थियो।
चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलाको १३ सय ४० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन मूल्य प्रतिऔंस १८ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार