२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

रास्वपाको सचिवालयमा समसामयिक विषयमा बैठक बस्दै

आइतवार , आश्विन ४, २०८३

काठमाडौँ,असोज । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे बस्ने तय भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले बताए ।

पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बैठक हुने भएको  हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार