images
Logo

बिहीबार , साउन २६ २०७९Aug 11 2022

images

जननेता भण्डारीको ७१ औँ जन्मजयन्ती मनाइँदै

जननेता भण्डारीको ७१ औँ जन्मजयन्ती मनाइँदै

मंगलबार, असार १४ २०७९

  • 273
    SHARES

  • जननेता भण्डारीको ७१ औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौँ,असार।नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७१औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरेर मनाइँदैछ । जन्मजयन्ती मनाउन एमालेका जनसङ्गठनहरू र  मदन भण्डारी फाउण्डेशनले विभिन्न कार्यक्रम तय गरेका छन् ।

    जयन्तीलाई साताव्यापीरूपमा मनाउन फाउण्डेशनले यही असार १० गतेदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको छ । फाउण्डेशनले आज मुख्य कार्यक्रमका रूपमा जनताको बहुदीय जनवाद (जबज)ः राष्ट्र निर्माणको आधार’ विषयमा विचारगोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा नेता भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

    images

    मंगलबार, असार १४ २०७९१२:१५:४८

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार