images
Logo

बिहीबार , साउन २६ २०७९Aug 11 2022

images

अवरुद्ध नारायणगढ–मुग्लिन सकड दुईतर्फी सञ्चालन

अवरुद्ध नारायणगढ–मुग्लिन सकड दुईतर्फी सञ्चालन

मंगलबार, असार १४ २०७९

  • 281
    SHARES

  • अवरुद्ध नारायणगढ–मुग्लिन सकड दुईतर्फी सञ्चालन

    नारायणगढ मुग्लिन,असार।वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

    लेदो हटाएर बिहान ५ः१० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको सडकमा पुन ६ः१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो । अहिले ६ः३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

    images

    मंगलबार, असार १४ २०७९११:५२:२९

    डेमो खबर

    सम्बन्धित समाचार