images
Logo

मंगलबार, असार १४ २०७९Jun 28 2022

images

सर्पदंशबाट किशोरको मृत्यु

सर्पदंशबाट किशोरको मृत्यु

बुधबार, असार ८ २०७९

  • 137
    SHARES

  • सर्पदंशबाट किशोरको मृत्यु

    काठमाडौँ, असार ।विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ ।

    हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।

    images

    बुधबार, असार ८ २०७९११:२१:२८

    डेमो खबर

    सम्बन्धित समाचार