images
Logo

मंगलबार, असार १४ २०७९Jun 28 2022

images

शारीरिक यातनाबाट महिलाको मृत्यु

शारीरिक यातनाबाट महिलाको मृत्यु

बुधबार, असार १ २०७९

  • 205
    SHARES

  • शारीरिक यातनाबाट महिलाको मृत्यु

    काठमाडौँ, असार।बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका ९ घर भई हाल राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

    images

    बुधबार, असार १ २०७९०६:१६:२४

    डेमो खबर

    सम्बन्धित समाचार