Logo

मंगलवार, आषाढ १ २०७८Jun 15 2021

images

प्रधानमन्त्री र्ओलीले बोलाए मन्त्रिपरिषद बैठक : बैठक साँझ ५ बजे

प्रधानमन्त्री र्ओलीले बोलाए मन्त्रिपरिषद बैठक : बैठक साँझ ५ बजे

सोमवार, बैशाख २७ २०७८

  • 1.1K
    SHARES

  • प्रधानमन्त्री र्ओलीले  बोलाए  मन्त्रिपरिषद बैठक  :  बैठक साँझ ५ बजे

    काठमाडौं, वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

    विश्वासको मत लिन संसद अधिवेशन आह्वान भएकै दिन उनले मन्त्रपरिषद बैठक बोलाएका एक मन्त्रीले जानकारी दिए ।

    नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सोमबार संसद बैठकमा अनुपस्थित हुने निर्णय गरिसकेकाले प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित छ ।

    सोमवार, बैशाख २७ २०७८०२:१२:३९

    डेमो खबर

    सम्बन्धित समाचार