Logo

मंगलवार, आषाढ १ २०७८Jun 15 2021

images

डा. बाबुराम भट्टराईले भने : " ओलीलाई आजै बिदाई गराैँ, यी कारण छन ? "

डा. बाबुराम भट्टराईले भने : " ओलीलाई आजै बिदाई गराैँ, यी कारण छन ? "

सोमवार, बैशाख २७ २०७८

  • 1.1K
    SHARES

  • डा. बाबुराम भट्टराईले  भने : " ओलीलाई आजै बिदाई गराैँ,  यी  कारण छन  ? "

    काठमाडौं, बैशाख । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै बिदाई गर्नुपर्ने चार कारण खोलेका छन् ।

    उनले सामाजिक संजाल ट्वीटरमा सोमबार बिहान ट्वीट गर्दै चार कारण खोलेका हुन् ।

    पहिलो कारण  :  उनले कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको भनी उल्लेख गरेका छन् ।

    दोस्रो कारण :  उनले संविधान विपरीत संसद बिघटन गरेर दुई तिहाई नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको आरोप लगाएका छन् ।

    तेस्रो कारण :  उनले संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको बताएका छन् । त्यस्तै डा. भट्टराईले ओली हट्नुपर्ने

    चौथो कारण :  खोप–औषधि खरिदमासमेत भ्रष्टाचार गरेको आरोप लगाएका छन् । ओलीले सोमबार दिउँसो १ बजे संसदमा विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत पाउने सम्भावना छैन ।

    सोमवार, बैशाख २७ २०७८०१:१२:५४

    डेमो खबर

    सम्बन्धित समाचार