Logo

मंगलवार, आषाढ १ २०७८Jun 15 2021

images

माओवादी संसदीय दलको निर्णय : प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

माओवादी संसदीय दलको निर्णय : प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

सोमवार, बैशाख २७ २०७८

  • 1.2K
    SHARES

  • माओवादी संसदीय दलको निर्णय  : प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

    काठमाडौं,  वैशाख । नेकपा माओवादी केन्द्र (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । माओवादी संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र यो अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्‍याउने निर्णय गरेको हो ।

    माओवादीका सांसद देवेन्द्र पौडेल भन्छन्, ‘आज हाम्रो तर्फबाट (अविश्वास प्रस्ताव दर्ताको) तयारी छ । तर परिस्थिति के हुन्छ, सदनमा प्रधानमन्त्री कसरी प्रस्तुत हुनुहुन्छ हेरौं ।’

    नयाँ सरकार बनाउन कांग्रेस प्रतिवद्ध रहेको भन्दै उनले प्रधानमन्त्रीको राजीनामा नआए अविश्वासको प्रस्ताव दर्ता गर्ने पौडेलले बताए ।

    सोमवार, बैशाख २७ २०७८१२:३२:३७

    डेमो खबर

    सम्बन्धित समाचार